Saturday, February 6, 2016

हार्दिक समवेदना

indra kumari

 

 

 

 

 

 

 

 

                       

 

 

 

                             

 

जन्म: १९८७ भदौ १० गते                                                                        स्वर्गारोहण: २०७२ माघ १९ गते

 

हाम्रा परम मित्र एवं डिसि नेपाली समाजका कोषाध्यक्ष श्री कृष्ण चापागाई ज्यू कि ममतामयी आमा स्व. इन्द्रकुमारी चापागाई को असामयिक निधनबाट हामी सबै यस डिसि नेपाली समाज परिवारका सदस्यहरु अत्यन्त मर्माहत तथा स्तब्ध भएका छौ | यस दु:खद क्षणमा दिवंगत आत्माको चिर शान्तिको लागि ईश्वरसंग प्रार्थना गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौ |

अरुण रुपाखेती अध्यक्ष

      एवं

डिसि नेपाली समाज परिवार

 

dc nepali samaj

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...