Saturday, February 6, 2016

“कसम साथी को”

ujjwal 1

 

 

 

 

 

 

 

 

 

 

 

कसम साथी को नाम जुक्न दिन्न, साथित्व निभाउने छु
कोसिस यहि रहने छ साथी को इज्ज़त बढाउने छु
आवस्यकता परे फेरी पनि मुटु माग्नु
कसम साथीको, जहाँ भएनि दौडेर आउने छु
मलाई केहि गर्दैन साथीहरुले हलो बाहेक
म त्यो साथी को इज्ज़त गर्छु जसले सोच्छ नराम्रो हैन भलो बाहेक
किनकि यो संसार मा मैले ढालो साथी मात्र पाएको छु
हेर साथी राम्रो कुरा राम्रै हुन्छ नरिसाउनु भन्छु
मेरो अगाडी तिम्रो सोचाई शंकै शंकामा लंका जलाउने पाएको छु
कसम साथीको नाम झुक्न दिन्न, साथित्व निभाउने छु
कोसिस यहि रहने छ साथीको इज्ज़त बढाउने छु

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...