Tuesday, February 23, 2016

नेपाल विश्व सहयोग संघका अन्तरास्ट्रिय सल्हाकार युएइ मा सम्मानित

biswo sahayog

विश्वभर छरिएर रहेका स्वाभिमानी नेपालीहरु एक होऔं भन्ने मुलमत्रका साथ यु एस ए मा स्थापित  भएको नेपाल विश्व सहयोग संघ छोटो समयमा नै आफ्नो संजाल विश्वभर फैलाउन सफल भएको छ । नेपाल भित्रै र नेपाल बाहिर छरिएर रहेका सम्पूर्ण नेपालीहरु एक हुनु पर्छ, तब मात्र हामि त्यो विन्दुमा पुग्न सक्छौं भन्ने मान्यता रहेको यस संघको हिजो एक कार्यक्रमका बीच संघका  अन्तरास्ट्रिय सल्लाहकारलाई युएईमा सम्मानित गरिएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...