Tuesday, February 23, 2016

खेल जित्यौ भन्दैमा घमण्ड गर्नु हुदैन: राजुकाजी शाक्य ,नेपाली फुटबल टोलीका प्रशिक्षक

raju 1

नेपाली टोलीका प्रशिक्षक राजुकाजी शाक्यले भने हामीले खेल जितेका छौ l तर खेलमा भाग्य पनि चाहिन्छ भन्दै खेल जितेको छ भन्दैमा दम्भ गर्नु हुदैन l के के नै भयो भनि मात्तिनु हुदैन भन्दै सबै भन्दा ठुला कुरा अब हामीले यसलाई कायम (मेन्टेन )गर्नु अपरिहार्य रहने बताए l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...