Wednesday, February 3, 2016

अमेरिकामा नेपाली तेक्वान्दो प्रशिक्षक प्रकाश थापा सम्मानित

p 1

गत बर्ष ग्लोवल फिल्म फेस्टीभलमा अहम भूमिका

निर्वाह गर्ने तथा नेपाली कलाकारलाई समेत

पहिलो पटक सहभागी दिलाउने

अन्तर्राष्ट्रिय तेक्वान्दो प्रशिक्षक प्रकाश थापालाई

अमेरिकाको सानफ्रान्सिकोमा सामुदायिक

सेवा पुरस्कार २०१६ बाट सम्मान गरिएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...