Wednesday, February 3, 2016

अमेरिकामा नेपाली तेक्वान्दो प्रशिक्षक प्रकाश थापा सम्मानित

p 1

गत बर्ष ग्लोवल फिल्म फेस्टीभलमा अहम भूमिका निर्वाह गर्ने तथा नेपाली कलाकारलाई समेत पहिलो पटक सहभागी दिलाउने अन्तर्राष्ट्रिय तेक्वान्दो प्रशिक्षक प्रकाश थापालाई अमेरिकाको सानफ्रान्सिकोमा सामुदायिक सेवा पुरस्कार २०१६ बाट सम्मान गरिएको छ ।

p 3

अमेरिकन ईण्डियन पत्रिका सांझी सोच तथा ग्लोवल पञ्जाव टिभी च्यानलको तेस्रो वार्षिकोत्वसको उपलक्ष्यमा समुदायमा विशेष योगदान पुर्याउने व्यक्तिहरुलाई पुरस्कार प्रदान गर्ने क्रममा थापा लाई सम्मानित गरिएको हो भने उनि नेपाली मुलका सम्मानित हुने पहिलो व्यक्ति भएका छन् l

p 2

उक्त पत्रिकाका सम्पादकले थापाले नेपाली समुदायका लागि मात्रै नभई अन्य मुलुकका बिभिन्न समुदायका गरेको योगदान बारे थापाको मुक्त कण्ठले प्रसंसा गरेका थिए l

p 3

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...