अमेरिका २२ फेब्रुवरी । गत वर्ष नेपालमा गएको भूकम्पको कारण आफ्नो वार्षिक अधिवेशन स्थगित गरेको द एसोसियशन अफ नेप्लिज इन अमेरिकाज(एएनए) ले १ जुलाई शुक्रवार देखि ३ जुलाई आइतबार २०१६ सम्म जर्जियाको अटलान्टामा आयोजना हुन् गइरहेको अधिवेशन सफल पार्नको लागि एएनएका उपाध्यक्ष शम्भु ढुंगानाको अध्यक्षतामा एघार सदस्सिय कमिटि गठन गरेको छ ।
नवगठित कमिटीका सदस्यहरूमा डा अनुप श्रीवास्तव, GA, सन्तोष पहरी, GA, दीपक पहरी, GA, दिलीप बानिया, GA, प्रणय लामा, GA, प्रेम कुँवर, GA, शैलेन्द्र (डीजे) गोर्खाली, NC, विजय श्रेष्ठ, MD, शरद आचार्य,CO र मुकुंद ढुंगाना, CA रहेकाछन ।
हजारौँ नेपालीहरूको जमघट हुने एएनएको अधिवेशनमा विभिन्न खेलकुदका साथमा मिस नेपाल अमेरिका र अन्तरक्रिया कार्यक्रमहरू समेत समावेश गर्ने गरिएको छ ।
Tuesday, February 23, 2016
एएनए जर्जियाको अटलान्टामा हुने अधिवेशनको तयारीमा जुट्यो
Subscribe to:
Post Comments (Atom)
Featured Post
नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए
काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...
No comments:
Post a Comment