Tuesday, February 23, 2016

सवारी दुर्घटनामा १३ घाइते

Road Accidentपोखरा, ११ फागुन । पृथ्वीराजमार्गअन्तर्गत लेखनाथ नगरपालिका–१३ लामेआहालमा भएको सवारी दुर्घटनामा १३ जना घाइते भएका छन् ।

पोखराबाट दमौलीतर्पm जाँदै गरेको ना ५ ख १०७३ नम्बरको बस र विपरीत दिशाबाट आएको बा.१ क ९३१८ नम्बरको ट्रक आसपमा आज ठक्कर खाँदा दुर्घटना भएको जिल्ला प्रहरी कास्कीले जनाएको छ ।

घाइतको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...