हाम्रो प्यारो छोरा, साथि ,बिद्यार्थी र छिमेकि एक बयस्क युवा अनल उपाध्याय गत वर्ष गुमाएको पीडा आलै नै छ / यद्यपी, विभिन्न सृजनात्मक कार्यक्रम गरेर र खास गरेर युवाहरू लाई खेलकूद मा संलग्न र सक्रिय गराएर यो पीडा लाई कम गर्न वा भुल्न चाहन्छौ / त्यसैले यो पटक, हाम्रो अनुरॊध मा “ नेपाल स्पोर्टस एण्ड कल्चर इन्टरनेशनल ” लेखुल्ला बास्केटबल प्रतियोगीता को योजना गरेका छ / यो प्रतियोगितामा आफ्ना छोरा -छोरी, छिमेकी का र आफन्तका का छोरा – छोरीहरू र बिद्यार्थी हरू लाई भाग लिन लगाउनु होस् र तपाई आफै पनि खेल्नुहोस् / यदि खेल्न चाहनु हुन्न भने खेल हेर्न अवस्य आउनुहोस् / तपाई को उपस्थिति ले पनि हामीले ( आयोजक र खेलाडी दुवै लाई ) ठूलो सहयोग पुग्ने छ /तसर्थ, यहाहरू सबै लाई सक्रिय सहभागीता . उपस्थिति र सहयोग का लागि हार्दिक अनुरोध गर्दछु /
भवदीय – सीता पाण्डे /
आयोजक – नेपाल स्पोर्टस एण्ड कल्चर इन्टरनेशनल (www. nscii.org )
कार्यकम – ए. एम. ( अनल मेमोरियल ) बास्केटबल च्याम्पियनशिप तथा प्रमाण -पत्र, ट्रफी बितरण समारोह /
खेल हुने समूह – महिला , पुरुष तथा बयस्क ( खुल्ला ) समूह /
मिति – मार्च १९, २०१६ ( शनिबार )
स्थान – गेथेसवर्ग हाई स्कूल, गेथेसवर्ग, मेरिल्याण्ड (Add- 101 Education Blvd, Gaithersburg, MD 20877 )
समय – १ बजे देखि ५ बजेसम्म /
नोट – प्रतियागिता मा भाग लिन ५ चाहने ले फारम भर्न पर्ने छ र त्यसका लागि सस्था निम्न पधाधिकारीहरू लाई सम्पर्क गर्न अनुरोध छ /
सीता पाण्डे – 646 702 4494 मिलन राई– 443 939 6064 केमिका भण्डारी–410 299 1299 बिनय अर्याल– 703 855 8581 हरि पुडासैनी–571 215 2422 ,प्रकाश नेपाल– 703 864 4141 बसन्त खड्का,- दीप पौडेल– 917 618 7533 राजेश बज्राचार्य– 646 409 0529 लिला ओझा– 602 774 6610 र प्रशिक्षक विलिंएम visit Nepal Sports & Culture International
No comments:
Post a Comment