Sunday, February 28, 2016

कविता —– रुप र सतहमा फरकरुप !!

dev khanal

मौनता अनि धर्यता बाट नै सार्थकताको जन्म हुन्छ !
दुखकस्ट,पिडा पछि मात्र सुखको अनुभूति मिठो हुन्छ !!

जिबन भोगाई हो एक चोट लागे पछि मात्र थाहा हुन्छ !
हिजो पनि थियो आज पनि छ भोलि पनि सगैसगै हुनेछ !!

फरक यति मात्र हो हाम्रो रुप र सतहमा फरकरुप हुनेछ !
हिजो त्यहा बाट यात्रा सुरु भयो बिर्सिन गारो कठिन भयो !!

भोलि कहाँ बाट जोडिनछ अहिले सम्म त् गर्भको कुरा भयो !
मिलन लाई रोक्न मिल्दैन किनकि प्रकृतिमा असुन्तलन हुन्छ !!

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...