Sunday, February 28, 2016

नेप्लिज अमेरिकन सम्मेलनको भब्य तयारी

nac logo

अमेरिकाका बिभिन्न राज्यहरुमा यत्र तत्र छरिएर रहेका ब्यापारी ,बिबिध ब्यबसायमा संलग्न व्यक्ति तथा विभिन्न संघ तथा संस्थामा आबद्ध रही बृहत सम्मेलन सफलता पूर्वक सम्पन्न गरि सकेका नेपाली अमेरिकनहरुको पहलमा लस एन्जेलसमा प्रथम नेप्लिज अमेरिकन सम्मेलन हुने भएको छ  l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...