विश्व भर सबै भन्दा ज्यादा लोकप्रिय रहेको सामाजिक संजाल मुहार पुस्तिका (फेसबुक )मार्फत नेपाली चलचित्र “क्लासिक”ले ‘क्लासिक प्रोफाइल’ अभियान सुरु गरेको छ । माघ २९ अर्थात् प्रणय दिवस को शुभ अवसरमा प्रदर्शन हुन लागेको यो चलचित्रले प्रचार अनुप्रयोग (प्रोमोशन एप्लीकेशन )बनाएको छ ।
No comments:
Post a Comment