Monday, February 1, 2016

चन्द्रनाथ उप्रेतीको ७६ बर्षको उमेरमा निधन

12642892_10153937198552072_1372431443629302187_n

एन आर एन अमेरिका मेरिल्याण्ड च्याप्टरका उपाध्यक्ष बिनोद उप्रेतीका पूज्य पिता चन्द्रनाथ (हरेराम) उप्रेतीको ७६ बर्षको उमेरमा जनवरी ३० गते राती असामयिक निधन भएको खबरले स्तब्ध र मर्माहत   भएका छौं | यस दुखद घडीमा स्वर्गीय आत्माको चिर शान्तिको  को लागि  प्रमेस्वोर संग  प्रार्थना  गर्दै  साथै शोक सन्तप्त परिवारजनप्रति धैर्य धारण गर्न सक्ने शक्ति मिलोस भनि हार्दिक समवेदना ब्यक्त गर्दछौं |

                                                                                                                                            अर्जुन  हमाल

    सचिब

एन आर एन उस  मेरिल्याण्ड चाप्टर

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...