Sunday, February 21, 2016

डिसीमा पूर्व प्रधान मन्त्रि स्व सुशील कोइरालालाई यसरि सम्झना गरियो

नेपाली जनसम्पर्क समिती अमेरिका भर्जिनिया शाखाको आयोजनामा नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री सुशील कोइरालाको तेर्हौँ दिनको पून्य तिथिमा डिसी महानगर क्षेत्रको भर्जिनियाको फेयर फ्याक्समा श्रद्धान्जली कार्यक्रम सम्पन्न गरिएको छ l

कार्यक्रममा शाखाका उपसभापति टंक दाहालले स्वागत मन्तब्य राखेका थिए भने श्रद्धा सुमन व्यक्त गर्दै २ मिनेट मौन धारण गरिएको थियो l स्व सुशील कोइरालाको तस्बिरमा डिसी महानगर क्षेत्रका नेपाली समुदायका प्रतिनिधिले पुष्प गुच्छाले श्रद्धान्जली अर्पण गरेका थिए

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...