Sunday, February 28, 2016

डिसीमा लक्ष्मी प्रतिष्ठानका अध्यक्ष बिष्णु गौतम संग साक्षात्कार कार्यक्रम

logo

लक्ष्मी प्रतिंष्ठान र बिष्णु गौतम नेपालको एउटा सामाजिक संस्था र वहाँ त्यसको संस्थापक – यही हो परिचय। तर दुबैको बारेमा जिज्ञासा मेटन दिल भुषण पाठक को tough talk मा बिष्णु गौतमलाई you tube मा हेर्नु सके वहाको बारेमा जान्न सकिने छ l

नौ महिनाको अन्तरालमा दुई होनहार छोराहरूलाई सवारी दुर्घटनामा गुमाएर बिक्षिप्त बनेको जीवनमा बिष्णु गौतमले कसरी आफुलाई सम्हाल्नु भयो l र जीवनलाई समाज सेवामा मोडनु भयो यो बडो अनौठो छ।

तिनै बिष्णु गौतम संग यही आँउदो March 20 आईतबारका दिन Virginia,DC, र maryland का नेपालीका बिचमा हामीले वहाँलाई प्रस्तुत गर्दै छौ। शुखमा हुने,दुखमा हुने जस्ले पनि वहाँको जीवनको यो पाटोलाई एक पटक सुनौ। आउनुहोस वहाँ संग साक्षात्कार गरौ।

कार्यक्रमको समय र स्थान
——————
March 20, Sunday 4.30 pm
Best western hotel
12820 Balls ford Rd
Manassas va 20109

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...