सन् २००४ मा विश्वलाई चकित बनाउदै अद्भुत निहित प्रतिभा देखाउदै नेपाल र नेपालीको शिर उच्च बनाउने प्रथम बिश्व कीर्तिमानी नेपाली महिला प्रतिष्ठा अमात्य (विष्ट) ले अमेरिकाको डिसी महानगर क्षेत्रबाट संचालित ईनेपलिज संग कुराकानी गर्दै भनिन “आफु भित्र असाधारण क्षमता छ भन्ने स्वयम् लाई ज्ञान थिएन “
No comments:
Post a Comment