Tuesday, February 2, 2016

अमेरिकामा साहित्यकार शकुन्तला ज्ञवालीका ‘पालुवा र मन्जरी’ लोकार्पण”

paluwa 9

साहित्यकार तथा कवियत्री शकुन्तला ज्ञवालीद्वारा रचिएका कविताहरुको संग्रह “पालुवा र मन्जरी” अमेरिकाको न्युयोर्कमा भव्य कार्यक्रमका बिच लोकार्पण गरियो । लोकार्पित पुस्तकका प्रकाशक समेत रहेका अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) न्यूयोर्क शाखाको आयोजनामा ‘पालुवा र मन्जरी’ लोकार्पण” सफलता पूर्वक सम्पन्न भएको छ l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...