Friday, February 5, 2016

झापामा क्यान्सर रोगीको सङ्ख्या नौ सय बहत्तर

body-disease-cancer31सुरुङ्गा (झापा), २२ माघ । झापामा क्यान्सर रोगीको सङ्ख्या ९७२ पुगेको जनाएको छ ।

आव ०६६÷६७ देखि चालु आव ०७२/७३ को माघ १४ गतेसम्ममा झापामा क्यान्सर रोगबाट ९७२ जना पीडित बनेको जिल्ला जनस्वास्थ्य कार्यालय झापाका प्रमुख चन्द्रदेव मेहेताले बताउनुभयो ।

आव ०७१÷७२ मा ११५ महिला र ११८ पुरुष क्यान्सर रोगबाट ग्रसित भएको र चालु आवको माघसम्ममा १२४ जना नयाँ क्यान्सरका रोगी फेला परेका छन् । जसमा ६६ महिला र ५८ पुरुष रहेको कार्यालयले जनाएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...