Friday, February 26, 2016

नायक जीवन लुइटेल, निर्देशक उदय सुब्बा तथा निर्माता मनोज राईसँग युएस खबर अनलाइन अन्तर्वाता

maxresdefault

नेपाली कथानक चलचित्र रिफ्युजी अमेरिकाका विभिन्न सहरहरूमा प्रदर्शन हुँदैछ । सोही चलचित्रसँग सम्बन्धित नायक जीवन लुइटेल, निर्देशक उदय सुब्बा तथा निर्माता मनोज राईसँग युएस खबर अनलाइन अन्तर्वाता ।

स्मरण रहोस् उक्त चलचित्र यही फेब्रुवरी २८ का दिन डालास फोर्थओर्थमा प्रदर्शन हुँदैछ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...