Monday, March 7, 2016

कांग्रेसको मतगणना सकियो, सभापतिमा शेरबहादुर देउवा निर्वाचित

Sherbhadur-Deuba-6

काठमाडौं, २४ फागुन । नेपाली कांग्रेसको १३ औं महाधिवेशनबाट वरिष्ठ नेता शेरबहादुर देउवा सभापतिमा निर्वाचित भएका छन् । आफ्ना प्रतिद्वन्द्वी कार्यबाहक सभापति रामचन्द्र पौडेललाई भारती हराउँदै देउवा सभापति पदमा निर्वाचित भएका हुन् । सोमबार राति राष्ट्रिय सभागृहमा सम्पन्न मतगणनामा देउवाले १ हजार ८२२ मत प्राप्त गरेका छन् । यसैगरी पौडेलले १ हजार २९६ मत प्राप्त गरेका छन् । देउवालाई निर्वाचन समितिले सभापतिमा विजयी भएको औपचारिक घोषणा गर्न बाँकी छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...