Sunday, March 27, 2016

अमेरिकाबाट पहिलो पटक स्काईपको माध्यमद्वार डा. रामहरि सुबेदीले कलाकार बिच नेपालमा म्युजिक पाईरेसी सम्बन्धी कार्यपत्र प्रस्तुत गरे

12472833_10153999454351000_6146252969351546557_n

जति मनोरञ्जन क्षेत्र ब्यबशायिक हुदै छ त्यतिनै प्रतिलिपि अधिकार उल्लघनको घट्ना पनि बड्दै छ ।त्यसैले प्रबिधि र प्रतिलिपि अधिकार बिषयक अन्तरक्रिया कार्यक्रमको आयोजना शनिबार गरीएको थियो ।

12294702_10153999454466000_2804753344241807820_nनेपाल अमेरीकन कलाकार संघको आयोजनामा भएको कार्यक्रममा वक्ता हरुले प्रतिलिपि र प्रबिधिको बारेमा आफ्नो धारणा राखेका थिए । उक्त कार्यक्रमको प्रमुख आकर्षकको रुपमा अमेरिकाबाट डा. रामहरि सुबेदीले स्काईपबाट “गीत संगितको चोरी” र “साईबर अपराध”को बारेमा आफ्नो प्रस्तुती दिनु भएको थियो। संसारकै चुनौतीको रुपमा रहेको यो म्युजिक पाईरेसीको रोकथामको पहिलो प्रयासनै जन-चेतनामुलक कार्यक्रम हुनु पर्नेमा डा. सुबेदीको जोड रहेको थियो।

12143237_10153999452596000_2699897208829930387_n

996673_10153999452586000_4453683286754247759_n 1379788_10153999454076000_4987126723408395362_n 1656053_10153999454091000_2073336993746713595_n 1936996_10153999453856000_5078092341066507816_n 10402965_10153999454066000_3418597219455330368_n (1) 10402965_10153999454066000_3418597219455330368_n 12400535_10153999454081000_5417360106200653658_n 12417776_10153999454266000_5862932795870754013_n 12472581_10153999452606000_8939605379651547218_n 12670518_10153999453706000_2715140373070950335_n 12718000_10153999453831000_1684714272472473571_n

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...