Tuesday, March 8, 2016

नारी दिवस किन?

11825148_1029827627041420_4898187407012191519_n

नारी दिवसको छोटो ईतिहासलाई हेर्दा जर्मनीको कोपेनहेगन

१९१० मा १७ देशका १०० जना महिला भेला भई बसेको

सम्मेलनले १९११ देखि अन्तरराष्ट्रिय नारी दिवस

मनाउने निर्णय गरेदेखि विश्वभर महिला जागरणका

बिभिन्न कार्यक्रमहरु गरि यस दिवस वार्षिक रुपमा मनाउदै आईरहेको छ। 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...