Saturday, March 26, 2016

बाल्टिमोरमा वर्ल्ड नेवा अर्गनाइजेसनको दोश्रो अधिवेसनको समुद्घाटन कार्यकम

अमेरिकाको म्यारिल्याण्ड राज्यको बाल्टिमोरमा वर्ल्ड नेवा अर्गनाइजेसनको दोश्रो अधिवेसनको समुद्घाटन कार्यक्रम झाकी प्रदर्शनको सुरुवात सहित भव्यताको साथ सम्पन्न भएको छ l

समुद्घाटन कार्यक्रममा नेपाली ,अंग्रेजी तथा नेवा समुदायको राष्ट्रिय गित बजाईएको थियो lकलाकार यज्ञ मान शाक्य तथा लोचनि तारा शाक्यले गणेश बन्धना तथा बासव राजोपाध्यायले स्वस्ति वाचनको साथै नेपालमा भूकम्पमा जीवन गुमाएकाहरुको लागि आत्माको शान्तिको कामना गर्नु भयो l

यस अधिवेसनको समुद्घाटन नेपाल बाट आउनु भएका प्रमुख अतिथिहरुमा सुन्दर के मल्ल तथाअमेरिकाका लागि नेपाली राजदुत डा अर्जुन कुमार कार्कीले गर्नु भएको थियो l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...