Tuesday, March 29, 2016

” को नेपाली? “भिडियो तथा फोटो प्रतियोगिताको लागि आबेदन खुल्ला

KoNepaliPRCopy

गैर सरकारी संस्था कोड फर नेपालले एक महिना अगाडी घोषणा गरेको रु. ७५,००० पुरस्कार राशी ” को नेपाली?” भिडियो तथा फोटो प्रतियोगिताको लागि आबेदन खुल्ला गरेको छ | यस प्रतियोगितामा, नेपाल तथा विदेश मा बस्ने १४ वर्ष वा सो भन्दा माथिका सिकारु नेपाली भिडियोग्राफर तथा फोटोग्राफरहरु सहभागी हुन पाउने छन्  l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...