देउवा ११ मतले सभापति बन्न चुके ,दोश्रो चरणको चुनाबमा होमिनु पर्ने
पूर्व प्रधान मन्त्रि तथा नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा दलको सभापतिको निर्वाचनमा प्रथम स्थान हासिल गरेका छन् l उनले कुल खसेको मत बाट १ हाजर ५ सय ६४ मत पाए तर, ११ मत नपुग्दा सभापति बन्न चुकेका छन्
No comments:
Post a Comment