Saturday, March 5, 2016

डा यादब पन्डितसँग १३औँ महाधिबेशनबारे-कृष्ण के.सी

hqdefault

नेपाली काँग्रेसभित्र डा यादब पन्डितको नाम चिनाइ रहनु पर्ने अवस्था छैन । बैज्ञानीक भएर पनि राजनीति र समाजसेवा सबै क्षेत्रलाई बराबरी रुपमा लैजान सक्ने क्षमता छ डा पन्डितसँग। राजनीतिलाई सजिलै व्याख्या गर्ने क्षमता राख्ने डा पन्डित नेबिसंघका पूर्व महाँमन्त्री हुन । अमेरिका बसेर पनि नेपाली राजनीतिसँग नजिकको नाता राख्छन अझै भनौ नेपाली काँग्रेसभित्रको नाली-बेली र तीन पुस्ते बताउन मात्र होइन राजनैतीक गतिको मूल्याङ्कन र संस्थागत रुपमा हुनुपर्ने कुरा र पुग-नपुग सबै कुराको दखल राख्दछन ।
के हुनु पर्ने,के भयो, के चुकेको छ र कता गएको छ त काँग्रेस अनि के भयो त बिधानमा ? हेर्नै पर्ने कुराकानी उनै डा पन्डितसँग चल्दै गरेको नेपाली कांग्रेसको १३ औँ महाधिबेशनबारे कुराकानी यो भिडियोमा ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...