Sunday, April 17, 2016

को हु म आफैलाई म चीन्दीन

puskar-2 (1)

को हु म आफैलाई म चीन्दीन
आफुले आफुलाई म जान्दान
कसैलाई म गन्दा पनि गन्दीन
जे जस्तो समस्या परे पनि भन्दिन

रात दीन म दौडीरहेको हुन्छु
बीहान बेलुका खटीरहेको हुन्छु
केही हराएझै खोजीरहेको हुन्छु
केही पायर पनि गुमाएझै भौतारी रहन्छु

तर म कही कतै केही पनि पाउदीन
चाकडी र चाप्लुसी गर्न् कही घाउदीन
त्यसैले होला मेरो आफ्नो पहीचान नबनेको
भित्रै भित्र पिल्सीएर पनि कसैलाई केही नभनेको

आकाशको तारा झै चम्कीन खोज्छु
हात्ती झै पाईला अगाडी लम्कीन खोज्छु
म को हु मलाई नै थाहाछैन
बाचुन्जेल कसैको साहरा छैन

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...