Thursday, April 21, 2016

नपल जनसपरक समत अमरकभरजनय चयपटरक हरदक नमनतरण

sasang

नेपाली कांग्रेस का महामन्त्री तथा साँसद डाक्टर श्री शसांक कोइराला ज्यु को अमेरिका भ्रमण् को अवसर मा निम्न मिती स्थान र समयमा आयोजना हुने अन्तरकृया कार्यक्रम मा डिसी महानगर क्षेत्र मा रहेका नेपाली समुदाय का संघ संस्था का पदाधिकारीसदस्य,बुद्दिजिवी,बिध्यार्थी,ब्यबसायी,सन्चारकर्मी लगाएत नेपाली कांग्रेस प्रती आस्था राख्नु हुने सम्पूर्ण दिदीबहिनी दाजुभाईहरुको उपस्थिती का निम्ती हार्दिक अनुरोध गर्दछौं ।

सभापति

राम शरण हुमागाई

तथा

नेपाली जनसंपर्क समिती अमेरिका भर्जिनिया च्याप्टर् परिवार 

स्थान :4031 University Dr.,s Fairfax, VA 22030 
मिती:24 March, Sunday,2016
समय:4,00PM

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...