मेरिकाको बिदेश मन्त्रालय स्टेट डिपार्टमेन्टको कार्यालय भवनमा नेपालका ऊप प्रधानमंत्री तथा राप्रपाका अध्यक्ष कमल थापालाई नेपालीले भेट्न पाईने गजबको मौका मिलेको छ l
US Federal Government / स्टेट डिपार्टमेन्ट मातहतको US Institute of Peace नामको अमेरिकाको सरकारी निकायले आगामी अप्रिल २५ तारिख सोमबार ३.४५ बजे कमल थापासंग एक अन्तरक्रिया कार्यक्रम राखेको छ l नेपालमा गएको भुकम्पको बारेमा बोलेर सकेपछी कमल थापालाई ईच्छुक जोसुकैले प्रश्न गर्न पाईने अवसर दिईएको छ l
अमेरिकी सरकारका सहायक बिदेशमंत्री निशा बिश्वाल देसाई पनी कार्यक्रममा सहभागी हुने छिन l साधारण नेपालीले प्रवेश गरनै नपाईने US Federal Government को भवनमा
यसरी जो कोही नेपाली पनी प्रवेश गर्न पाईने मौका मिलेको यो पहिलोपटक हो l
प्रवेश द्वारमा Airport मा जस्तै Security Check हुनेछ l
यस सम्बन्धमा, अमेरिकाका लागी नेपाली राजदुत डा. अर्जुन कुमार कार्कीलाई
सोधनी गर्दा उहाँले भन्नु भो – हो जो सुकै नेपाली पनी निशुल्कप्रवेशगर्नपाऊने अवसर मिलेको छ तर अनिबार्य रुपमा Online RSVP गर्नुपर्नेछ – राजदुत डा. कार्कीले भनुभयो l
Venue / ठाऊँ कहाँ हो त ?
भर्जिनियाको Rosslyn बाट वाशिंगटन डिसी जाँद़ा पुल तरेर सक्दा बित्तिकैको
पहिलो ट्राफिक लाईटको देब्रे तिर देखिने चिटिक्क परेको भवन US Institute of Peace हो.
ठेगाना हो
2301 Constitution Ave., NW
Washington, DC
US Institute of Peace Building
No comments:
Post a Comment