Tuesday, April 19, 2016

झमक घमरलई सरकरल मसक हजर दन

Jhamak-Ghimireकाठमाडौं, ८ बैशाख । सरकारले साहित्यकार झमककुमारी घिमिरेलाई मासिक २५ हजार दिने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । घिमिरेको जीवन काँडाकी फूल नामक पुस्तकले मदन पुरस्कार समेत पाएको छ ।

शारीरिक अपाङ्गता भएकी घिमिरे बोल्न र हिडलुल गर्न सक्दिनन् । धनकुटा निवासी घिमिरे खुट्टाले लेखेर साहित्य सिर्जना गर्छिन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...