Wednesday, April 27, 2016

युद्ध विरामको पालना गर्न ओबामाको अपिल

Nepal-554x324

काठमाडौ, १४ बैशाख । अमेरिकी राष्ट्रपति बाराक ओबामाले सिरियामा संघर्षरत पक्षसँग युद्ध विरामको पालना गर्न अपिल गरेका छन । जर्मनीको हनोफरमा अमेरिकी राष्ट्रपति ओबामा तथा बेलायत, फ्रान्स, जर्मनी तथा इटालीका नेताबिच भएको भेटवार्तापछि ओबामासहित ती देशकबा नेताले यस्तो अपिल गरेका हुन् । सिरियामा अहिले अल्पकालिन युद्ध विराम लागु भएको छ । तर सरकारी तथा विपक्षी दुवै पक्षले हिंसात्मक आक्रमण रोकेका छैनन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...