Thursday, April 28, 2016

अवचेतना {Unconscious}

 

 

ram chandra sharmaसबै मानिसमा हुन्छ सुसुप्त अवचेतना

जगाउन सके जाग्छ प्रबुद्ध अवचेतना !

परिस्कार परिमार्जन गरेर समबर्धन

न भएमा सधै हुन्छ उन्मुक्त अवचेतना !

ऋषि महर्षि योगीको ध्यान चिन्तन ज्ञानले

परमार्थ सजाइदिञ्छ संयुक्त अवचेतना !

शिक्षादीक्षा र तालीम सबै लौकिक छन यहा

परिपक्क पनि हुन्छ प्रयुक्त अवचेतना !

युगमा एक जन्मन्छन बनेर मार्गदर्शक

भेटियो साधनामा त्यो बुद्धत्व अवचेतना !

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...