Thursday, April 28, 2016

‘कति टिप्छौ ऋतुका फूल’ भन्दै आए जीवन

Video_News_1-768x438

काठमाडौं । अभिनेता जीवन लुईटेल एउटा नयाँ गीतको म्युजिक भिडियोमार्फत दर्शकमाझ आएका छन् । मोरंगका गायक राम धिमालले गाएको ‘कति टिप्छौ ऋतुका फूल’ मार्फत अभिनेता लुईंटेलले २०७३ सालको अभिनय थालनी गरेका हुन् । भिडियोमा अभिनेत्री सम्पदा बानियाँले अभिनेता लुईंटेललाई अभिनयमा साथ दिएकी छिन् ।

हेर्नुस् भिडियोः –

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...