Saturday, May 7, 2016

थाहा छैन देश कहां लगेर जाक्छन ।

Binod-roka

 

 

 

 

 

ओंठ माथी जुंगा, तलतिर साडी
खलासीका हातमा सत्ताको गाडी
सिकाऊछन अरु,खलासी हांक्छन
थाहा छैन देश कहां लगेर जाक्छन ।

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...