Saturday, May 7, 2016

अमेरिका आउँदा आँखा टिलपिल साथ एक मुठी माटो बोकेर किन आए ?

bijay-21

यति अवधि सम्म मेरो भाग्यमा लेखेको रहेछ , हे नेपाल आमा ! भनी श्रद्धा भक्तिको साथ हात जोडेर जमिनलाई ढोगे l त्यति मात्र गरिन ,अमेरिका आउनु अघि आफुले पाखुरी चलाएर बनएको घरको एक मुठी माटो अमेरिका लिएर जाने निधो गरे र लिएर आएको छु l 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...