नेपालको राजनितीक परिदृश्य “जसको शक्ती उसकै भक्ती “-प्रकाश श्रेष्ठ
जनताहरुमा व्यापक निराशाहरु दिनप्रतिदिन बढ्दै जानु, जनताहरुको चुलो राम्ररी बल्न नसकिरहँदा राज्यका मुख्य अघिकारीहरु सत्ताको व्यापक दुरुपयोग गरि देश-विदेशमा भ्रमण गर्ने, वेतुकका सभासेमिनारमा राज्यको ढुकुटी रित्याउने काममा सकृय देखिन्छन् ।
No comments:
Post a Comment