Monday, May 23, 2016

अर्चनाले खेलेको फिल्म जिस्मको टिजर रिलिज

Jism-Archana

काठमाडौं । मोडल अर्चना पनेरुको अभिनय रहेको फिल्म जिस्मको टिजर सोमबार सार्वजनिक भएको छ । राजू गिरीले निर्देशन गरेको यो फिल्ममा अर्चनाका अलावा सुरेन्द्र बुढा, उकेश पनेरु, शुभेच्छा थापा लगायतको प्रमुअ भुमिका रहेको छ । नायिकाका रुपमा देखिन लागेकी अर्चनाको यो फिल्म असार ३१ गते रिलिज हुँदैछ । यो फिल्म शुटिङका बेला समेत विवादमा फसेको थियो । पोखरामा शुटिङका गर्दागदै अनुमति नलिएको भन्दै प्रहरीले अर्चना, निर्देशक गिरी र अर्चनाकी आमासहित फिल्म युनिटलाई नियन्त्रणमा लिएको थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...