Sunday, May 22, 2016

बरिष्ठ रेफ्री प्रशिक्षक भट्टराई स्वदेश फर्किए

saroj bhattrai

नेपाली कराते जगतमा प्रथम टोलिका राष्ट्रिय मान्यता प्राप्त रेफ्रीको हैशियत सहित दोस्रो राष्ट्रिय रेफ्री सेमिनार भक्तपुर पश्चात लगातार रुपमा आयोजित विभिन्न राष्ट्रिय अन्तराष्ट्रिय कराते रेफ्री सेमिनारहरुमा सहभागी हुदै निर्णायक पशिक्षकको भूमिका निर्बाह गर्दै नेपालमा राष्ट्रिय रेफ्री जज उत्पादन गर्न सफल प्रशिक्षक मध्ये एक प्रशिक्षक , अमेरिकी राष्ट्रिय कराते महासंघमा समेत ११ जना राष्ट्रिय रेफ्री जज हरुलाइ प्रशिक्षण गराई , प्रतिनिधित्व गराउन सफल पूर्व नेपाल कराते महासंघका प्राबिधीक सदस्य एबम सितोरियु करातेका बरिष्ठ प्रशिक्षक विश्व कराते महासंघ (डब्ल्यु के सी वर्ल्ड कराते कन्फेडेरेसन ) का विश्व कराते रेफ्री सरोज भट्टराई १० बर्से अमेरिकी बसाइ पछि स्वदेश फर्किएका छन् l

भट्टराईले स्वदेश नेपाल बसाइको क्रममा आयोजना हुने विभिन्न कराते सेमिनार तथा प्रतियोगिताहरुमा सहभागिता जनाउने छन् l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...