Sunday, May 22, 2016

नेपाली युवा बने चीनको वैज्ञानिक, दियो ठूलो सम्मान (भिडियोमा हेर्नुस्)

उत्तरी छिमेकी चीनमा एक जना नेपाली युवा वैज्ञानिक बनेका छन् । उनलाई वैज्ञानिक भन्दै चीनले पुरस्कार तथा सम्मान समेत दिएको छ । उनी हुन् प्राध्यापक डा राजीव कुमार झा । अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनका लागि झा अहिले नेपाल आएका छन् । सियान मेडिकल युनिभर्सिटी चीनका प्राध्यापक समेत रहेका झाले यसपटकको बुद्ध जयन्ती तथा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा चीनको उच्चस्तरीय सहभागिता रहेको उल्लेख गर्दै यसले नेपाललाई ठूलो फाइदा भएको बताए । काठमाडौंस्थित एक टेलिभिजन अन्तर्वार्तामा उनले भने– ‘बौद्ध सम्मेलनमा चीनको उच्चस्तरीय सहभागिता छ । यसपाली चीनले नेपाललाई निकै महत्व दिएको छ । यो नेपालका लागि उपलब्धिमुलक तथा महत्वपूर्ण विषय हो ।’

हेर्नुस् अन्तर्वार्ता भिडियोमाः –

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...