अमेरिकामा थुतुनो भन्दा हातगोडा छिटो चलाउने मालामाल
तर हातगोडा छिटो को सट्टा थुतुनो (मुख )चलाउने तर काममा नुन खाएको कुखुरा झैँ गर्नेलाई ढोका बाट नै नमस्कार गरिन्छ l हातखुट्टा छिटो चलाउने लाई सबैले आऊ आऊ तर थुतुनो मात्र चलाउने र काममा ठग प्रवृतिको लाई जस्ले पनि जाऊ जाऊ भन्छ l
No comments:
Post a Comment