Saturday, May 21, 2016

घाईते प्रियंका

japan

काठमाडौ । बलिउड अभिनेत्री प्रियंका चोपडा घाइते भएकी छिन । हलिउड फिल्म बेबाच छायांकनका क्रममा उनी घाइते भएकी हुन । सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत उनले आफू घाइते भएको जानकारी दिएकी हुन ।
ईन्स्टाग्राममा उनले प्राथमिक उपचारकालागि आवश्यक पर्ने औषधी लगायतको तस्विर सेयर गरेकी छिन । तस्विरको क्याप्सनमा उनले लेखेकी छिन,‘ काम गर्दा लागेको चोटको उपचार गर्दै’
आफूलाई कसरी चोट लाग्यो भन्ने चाहिँ उनले उल्लेख गरकी छैनन् । बेवाच फिल्ममा प्रियंकाले भिक्टोरिया नाम गरेकी युवतीको भूमिका निर्वाह गरेकी छिन ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...