Friday, May 13, 2016

डिसीमा स्थानीय विकास राज्यमन्त्री कुन्ती शाही संग भेटघाट

DSC08186

अमेरिकाको भ्रमणमा रहनु भएकी नेपाल सरकारका स्थानीय विकास राज्यमन्त्री कुन्ती शाहीको स्वागतार्थ वाशिंगटन डिसी स्थित नेपाली दूताबासको पहलमा डिसी महानगर क्षेत्रका नेपाली समुदाय संग शाहीले भेटघाट गर्नु भएको छ l

DSC08185

अमेरिकाका लागि महा बाणिज्य दुत प्रेम राजा महत तथा ब्यबसायी लोकनाथ तिवारीले मन्त्रि शाहीलाई स्वागत गर्दै मन्तब्य राख्नु भएको थियो l

DSC08196

राज्यमन्त्री कुन्ती शाही जनजाती सम्बन्धी संयुक्त रास्ट्र संघको बिश्व सम्मेलन (युएन फोरम) मा भाग लिन नेपाल सरकारको प्रतिनिधित्व गरेर न्युयोर्क आउनु भएको हो । र मन्त्रीले केहि कुराहरु राख्नु भएको थियो l

IMG_3016

नेपाली दूतावासका कार्यबाहक राजदूत ऋषि राम घिमिरेले मन्त्रिले मन्त्रीलाई स्वागत गर्नु को साथै धन्यबाद दिनु भएको थियो l

DSC08169

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...