Tuesday, May 3, 2016

गुणराज लुईटेल द्वारा नेजा अध्यक्ष पदमा उम्मेदवारीको घोषणा

 

13094102_1015778088500047_5052920980681400185_n

अमेरिकाको लस एन्जेलसमा आगामी मे ७ र ८ तारिखमा हुने नेपाल अमेरिका पत्रकार संघ(नेजा )को महाधिवेसनमा हुने निर्वाचनमा अध्यक्ष पदको लागि पत्रकार गुणराज लुईटेलले उम्मेदवारीको घोषणा गरेका छन् l

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...