Tuesday, May 3, 2016

फ्रान्समा नेपालको सहयोगका लागि गरिएको कार्यक्रमको भिडियो झलक :

फ्रान्सको लिन्योंमा सनिवार (३० अप्रिल २०१६) को दिन नेपालको सहयोगका लागि गरिएको कार्यक्रमको भिडियो झलक I ह्यापिनेश फाउन्डेशन नेपाल` र नेपालमा सामाजिक काम गर्दै आएको फ्रान्सेली संस्था `सोलेइ भेर`लाई सहयोग गर्न साना साना नेपाली नानिहरुको बिशेष प्रस्तुति I

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...