Sunday, May 15, 2016

नेपाल पर्यटन बोर्डको अवैतनिक सद्भावना दुतमा नविना बस्नेत नियुक्त

nabina 2

नेपाल पर्यटन बोर्डले अमेरिकाको डिसी महानगर क्षेत्रमा बसोबास गर्दै आएकी पूर्व मिस नेपाल युएस द्वितीय विजेता नविना बस्नेत लाई अवैतनिक सद्भावना दुतमा नियुक्त गरेको छ l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...

Popular Posts