Sunday, May 15, 2016

कसरि सम्भब भयो ? गायक अस्ट्रेलिया संगीतकार जापान अनि गीतकार नेपाल , गीति प्रसंग झिलमिल झिलमिल तारा जस्तै ( भिडियो हेर्नुहोस )

13214901_10154173420132485_403149164_o

कर्णप्रिय स्वरका धनि गायक सन्जिब पराजुलीको हालै सार्वजनिक भएको गीत ‘झिलमिल झिलमिल’ श्रोता र दर्शकहरू माझ अत्यन्तै लोकप्रिय भएको छ।

होमनाथ न्यौपानेको शब्द रचना रहेको “झिलमिल झिलमिल” बोलको गीतमा दिपक भट्टराईको संगीत र गोपाल रसाइलीको संगीत संयोजन रहेको छ। लक्ष्मण पौडेले निर्देशन गर्नु भएको उक्त गीतको म्युजिक भिडियोमा प्रदीप बास्तोला र वर्षा राउतको जोडीलाई देख्न सकिन्छ । प्रस्तुत छ, यसै गीतको शब्द रचनादेखि अहिलेसम्मको रोचक पक्षहरूका बारेमा, यस गीतका रचनाकार, संगीतकार र गायकसँग गरिएको कुराकानी।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...