गुरुङ फिल्म एसोसियन नेपालसंग आवद्ध चर्चित कलाकारहरुले हङकङमा विविध साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका छन्।
नेपालबाट आएका गुरुङ चलचित्रकर्मीहरु र हङकङका स्थानीय तथा गुरुङ फिल्म एसोसियन हङकङसंग आवद्ध कलाकारले जोडदार प्रस्तुती दिदै दर्शकलाई भरपूर मनोरञ्जन दिए।
No comments:
Post a Comment