Friday, May 13, 2016

नेपाल पत्रकार संघका सभापति डा.महेन्द्र विष्ट संग गरिएको कुराकानी

 नेपाली संचारकर्मीहरुको छाता संगठन नेपाल पत्रकार संघका सभापति डा.महेन्द्र विष्ट नेपाल अमेरिका पत्रकार संघ (नेजा)को पाँचौं अधिबेशनमा प्रमुख अतिथिको रुपमा अमेरिका आउनु भएको थियो । अधिबेशनकै क्रममा सभापति डा. विष्टसँग इनेप्लीज डट कमका लागि विष्णु शीतलले गर्नु गर्नु भएको संक्षिप्त कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...