काठमाडौ । बलिउडकि पछिल्ली सुपरस्टार नायिक भएर पनि अहिलेसम्म सलमान खानसँग जोडि भएर फिल्म नखेलिकी दिपिका पादुकोणले अब भने खानसँग जोडि बनेर फिल्म खेल्ने भएकी छिन ।
’एक था टाईगर’ र ’बजरंगी भाईजान’मा सलमानसँगै काम गरेका निर्देशक कबिर खानसँगको टाईअपमा दिपिकाले फिल्म खेल्ने भएकी हुन ।
सुल्तानको रिजिलपछि सो नाम नदिईएको प्रोजेक्टमा उनीहरुले काम गर्ने छन ।
सो फिल्ममा लगानी पनि सलमानको नै रहने निर्देशन कबिरले गर्नेछिन । यसअघि साहरुख खानसँग धेरै फिल्म खेलेकी दिपिकाको यो शाखरुका राईबल सलमानसँगको पहिलो फिल्म हुने छ ।
Friday, May 6, 2016
अब दिपिका पनि सलमान क्याम्पमा
Subscribe to:
Post Comments (Atom)
Featured Post
नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए
काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...
No comments:
Post a Comment