Friday, May 6, 2016

सिरियाको एक शरणार्थी शिविरमा हवाइ आक्रमण, कम्तीमा २८ को मृत्यु

hqdefault

काठमाडौ, २४ बैशाख । शिरियाको एक शरणार्थी शिविरमा भएको हवाइ आक्रमण भएको छ । गएराती भएको आक्रमणमा परेर कम्तीमा २८ जनाको मृत्यु भएको बिबिसीले लेखेको छ । टर्किस बोर्डर नजिकै रहेको कामुना शरणार्थी क्याम्पमारसियन वा सिरियन लडाकु विमानले आक्रमण गराएको गराएको हुनसक्ने आशंका गरिएको छ । तर त्यसको पुष्टि भने भइनसकेको त्यहाँका सुरक्षा अधिकारीहरुले बताएका छन् । रुस र अमेरिकाको दबाबमा सिरियाली सेना र विद्रोही संगठनले अस्थाई युद्धविराम गरेका थिए । सिरियामा गएको फ्रेबुअरी महिनादेखि युद्धविराम लागु भए पनि केही दिनदेखि युद्ध भने बढ्दै गएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...